अरुणा भट्टराई– काठमाडौं– यतिबेला अभिनेत्री बेनिशा हमाला भारतको उत्तराखण्डस्थित पञ्चचुलीका हिमालहरुमा एउटा हिन्दी फिल्मको छायांकनमा व्यस्त छिन् । उनी अहिले त्यहाँ माइनस १७ डिग्रि तापक्रममा फिल्मको शूटिङ गरिरहेकी छिन् । बेनिशाले बलिउडमा डेब्यू गरेको फिल्मको शीर्षक अहिलेसम्म गोप्य राखिएको छ, यद्यपि, सामाजिक सञ्जालमा भएका पोस्टहरुबाट उक्त फिल्मको शीर्षक ‘दुर्गम’ हो कि भन्ने अनुमान लगाइएको छ । बेनिशाले भारतीय फिल्ममा डेब्यू गर्ने खबरले उनको चर्चा एकाएक चुलिएको छ । हिन्दी फिल्ममा उनको डेब्यूले उनको अभिनय करियरलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा यो फिल्म रिलिज भएपछि मात्र थाहा हुनेछ । यद्यपि, बेनिशाका लागि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...