मंसिर २९ मा आउँदै ‘जम्प’

November 1, 2023 at 08:20 AM
1 min read

 काठमाडौँ-  फिल्म ‘जम्प’ मंसिर २९ देखि प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै मिति घोषणा गरेका हुन्। आशुतोष ध्वज कार्कीले निर्देशन रहेको फिल्म साइकोलोजी थ्रिलर जनरामा बनेको छ। निर्देशक कार्कीकै लेखन रहेको फिल्ममा विनिता थापा मगर, सरोज श्रेष्ठ, सन्देश शाक्य, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन, प्रवल कडेललगायत कलाकारको अभिनय छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...