‘रुमानी रङ्ग’लाई काफिया फिल्मस् र कुँवर सिने फिल्मले वितरण गर्ने

March 3, 2024 at 03:47 AM

द सिनेमा टाइम्स, काठमाडौं।अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धीरज मगरको दोश्रो स्क्रिन रोमान्स ‘रुमानी रङ्ग‘को वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्म प्रा.लिले लिएका छन्। शनिबार सिनेमाले यी कम्पनीसँग सम्झौता गरेको हो।सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण गर्नेछभने कुँवर सिने प्रालिले मोफसल वितरण गर्नेछ। अनिल योञ्जनको निर्देशन रहने सिनेमालाई ग्लोबल मिडिया एण्ड […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...