साम्राज्ञी र धीरजको ‘रुमानी रङ्ग’लाई काफिया फिल्मस् र कुँवर सिने फिल्मले वितरण गर्ने

March 3, 2024 at 05:16 AM

निर्देशक अनिल योञ्जनको निर्देशनमा तयार हुने चलचित्र ‘रुमानी रङ्ग’को वितरण अधिकार काफिया फिल्मस् तथाकुँवर सिने फिल्म प्रा.लिले लिएको छ। शनिबार चलचित्रले यी कम्पनीसँग सम्झौता गरेको हो। सम्झौता अनुसार गोविन्द शाहीको काफिया फिल्मस्ले राजधानी वितरण गर्नेछभने कुँवर सिने प्रालिले मोफसल वितरण गर्नेछ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिसँग आविष्कार बाहु संचार प्रा.लिको सहकार्यमा निर्माण हुन लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...