‘महाजात्रा’को शुभमुहूर्त

November 1, 2023 at 07:07 AM

काठमाडौँ– प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महाजात्रा’ को शुभमुहूर्त गरिएको छ। बुधबार  काठमाडौँस्थित स्वयम्भूको बिजेश्वरी मन्दिरमा बौद्ध परम्पराअनुसार शुभमुहूर्त गरिएको हो। मुर्हूतमा कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, वर्षा राउत,  गौमाया गुरुङ, शिशिर बाङ्देललगायत उपस्थित थिए। फिल्मको छायांकन आजबाटै सुरु हुने निर्माण टिमले जनाएको छ। फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...