‘रङ्गेली’को ‘घामले ताराले’मा रोमान्टिक दयाहाङ र मिरुना

March 3, 2024 at 04:17 AM

नामका कारण विवादमा तानिएको चलचित्र ‘रङ्गेली’को ‘घामले ताराले’ बोलको गीत सार्वजनिक गरिएको छ। चलचित्रको नामक कारण विवाद चलिरहदा निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य २ कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन्। चलचित्र निर्माणपक्षले एकातिर, विवाद मिलाउन लागिपरेको छ भने अर्कोतिर चलचित्रको प्रचारलाई पनि तिव्रता दिइरहेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...