अभावको जीवन र पैसा लुकाउने खेलको वरिपरि घुमेको ‘महाजात्रा’ को ट्रेलर (भिडियो)

March 3, 2024 at 09:36 AM

काठमाडौं– जात्रा सिरिजको तेस्रो फिल्म ‘महाजात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंको सिभिल मलमा फिल्मको ट्रेलर सार्वजनिक भएका हो । ट्रेलरमा देखिएको दृष्यले दर्शकको मनमा फिल्म हेर्ने कोतुहल्ता झन बढाएको छ । ‘१५–२० हजार तलब त देला नि यो मन्दीमा भन्ने सोच्या थिएँ’, अभिनेता विपिन कार्कीले भान्छामा काम गरिरहेकी श्रीमती अर्थात अभिनेत्री वर्षा राउतलाई भन्छन्– ‘चालिस हजार दिएर मरो, हा हा हा ।’ यही संवादबाट प्रारम्भ भएको नयाँ नेपाली फिल्म ‘महाजात्रा’ करिव पौने चार मिनेट लामो ट्रेलर आइतवार सार्वजनिक भएको छ । ‘धनीलाई अर्काको बुढीले पनि पत्याउँछ, हामी गरिवलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...