काठमाडौं– केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर पास भएको प्रमाणपत्र दिन अस्वीकार गरेको फिल्म ‘रंगेली’ का कारण सामाजिक सञ्जालमा वहस चुलियो । केही दिनअघि सेन्सर बोर्डले ‘रंगेली’ लाई सेन्सर पास भएको प्रमाण–पत्र दिन रोकेपछि मनोरञ्जन जगतदेखि दर्शकदीर्घाबाट समेत सेन्सर बोर्डको उक्त कार्यको घोर विरोध भयो । जब विरोध अति नै बढ्यो, सेन्सर बोर्डले फिल्मलाई सेन्सर पास नगरी सुखै नपाउने भयो । फिल्मलाई प्रमाणपत्र दिन रोक गर्नपर्ने जस्तो केहि कुरा नभएता पनि ‘रंगेली’ नाम र स्थानिय सरकारसँगको सहमति पत्रको माग गर्दै सेन्सर बोर्डले फिल्मलाई पास ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...