काठमाडौं- अभिनेता हरिवंश आचार्य आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’ मा खलनायकको चरित्रमा देखिँदैछन् । फिल्मको फर्स्टलूक र टीजरमा उनलाई भिलेनको आंशिक रुप देखाइरहँदा आइतबार सार्वजनिक ट्रेलरमा उनको विस्तृत झलक देखाइएको छ । ट्रेलर सार्वजनिकपछि हरिवंशले आफ्नो ‘भिलेन’ अनुभव सुनाए । ‘फिल्मका लागि ‘हिरो’ र ‘भिलेन’ दुवै चरित्र आवश्यक छ । जसरी बत्ति बाल्नका लागि पोजिटिभ र नेगेटिभ तार चाहिन्छ । त्यसरी नै फिल्मको बत्ति बाल्नका लागि पनि हिरो र भिलेन आवश्यक पर्छ,’ उनले भने । हरिवंशले फिल्ममा अझ दमदार ‘भिलेन’ को भूमिकामा अभिनय गर्ने इच्छा रहेको सुनाए । ‘म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...