‘केटी हराएको सूचना’ निर्माण हुने – नाजिरको जोडी सृष्टी

March 4, 2024 at 07:14 AM

निर्देशक दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा ‘केटी हराएको सूचना’ निर्माण हुने भएको छ। सोमबार स्क्रिप्ट पूजा गर्दै निर्माणपक्षले यो चलचित्र निर्माणको घोषणा गरेको हो। चलचित्रको मुख्य भूमिकामा नायक नाजिर हुसेन र नायिका सृष्टि श्रेष्ठ छन्। बिहिबारदेखि काठमाडौं र जनकपुरमा छायाँकन गरिने यो चलचित्र मार्फत नाजिर र सृष्टिले पहिलो सहकार्य गर्दैछन्। चलचित्रमा नकिम उद्दिमको लगानी छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...