सकियो ‘रङ्गेली’को विवाद, सेन्सर बोर्डले थमायो ‘पिजी सर्टिफिकेट’

March 4, 2024 at 07:21 AM

रंगखबर, काठमाडौँ : फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’ को सेन्सर पास भएको छ। फिल्मलाई चलचित्र जाँच पास समितिले ‘पिजी सर्टिफिकेट’ दिएको छ । साथै  फिल्मका केही संवादमा म्यूट गर्न सेन्सर बोर्डले निर्देशन दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ बर्ष भन्दा कम उमेरका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ । केहि  दिन  अगाडी यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...