पूजाका लागि अहिलेसम्मकै फरक भूमिका हो ‘उपहार’

March 4, 2024 at 08:47 AM

आगामी शुक्रबार सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘उपहार’मा नायिका पूजा शर्माले आफ्नो भूमिका अहिलेसम्मकै फरक रहेको बताएकी छिन्। चलचित्रमा ‘पूजा’ चरित्रमा अभिनय गरेकी उनले गाउँबाट शहर झरेकी युवतीको भूमिकामा छिन्। उनले निर्वाह गरेको चरित्र अन्य चलचित्रमा भन्दा फरक रहेको बताउँदै भन्छिन्,’म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...