काठमाडौं– अभिनेता प्रविण खतिवडा यही शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ का प्रहरी अफिसर हुन् । उनको पात्रको नाम हो मान बहादुर ढकाल । फिल्मको ट्रेलरमा उनी चौथो काल, मान बहादुर ढकाल भन्दै गोलाबारी गरिरहेका देखिन्छन् । प्रविणको भनाइमा उनको प्रहरी अफिसर चरित्र अनुशासनमा नबस्ने किसिमको छ । ‘म रङ्गेलीको माहौलमा रङ्गिन हुन चाहने पुलिस अफिसरको चरित्रमा छु । त्यो चरित्रमा घुस खानेदेखि लिएर फिल्मी शैलीको पुलिस चरित्र दर्शकले पाउँछन् । फिल्मी हिसाबले नै प्रस्तुत भएको छु । जुन कुरा ट्रेलरमा पनि देखाइएको छ’, प्रविण भन्छन् । प्रविणका अनुसार उनलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...