मोफसलमा ‘महाजात्रा’

March 4, 2024 at 11:13 PM

काठमाडौं । ‘महाजात्रा’ निर्माण समूह दर्शक भेट्न सोमबारबाट मोफसल यात्रामा निस्किएको छ । ‘महाकमेडी यात्रा’ अन्तर्गत चलचित्रका निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, रवीन्द्र सिंह बानियाँ, अभिनेत्री वर्षा राउतलगायतको टोली पोखरा पुगेको हो । पहिलो चरणअन्तर्गत ‘महाकमेडी यात्रा’ सोमबारबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । दोस्रो चरण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...