अगस्त्य: नेपाली प्रहरीका जवानदेखि अधिकारीसम्मले हेरे

March 5, 2024 at 07:05 AM

गत शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र ‘अगस्त्य’लाई नेपाल प्रहरीका जवानदेखी अधिकारीसम्मले हेरेका छन्। फस्टलुक पोस्टर सार्वजनिक गरेदेखी नै चर्चामा रहेको चलचित्र हेर्न सोमबार बेलुका तीन प्रहरी एसएसपीसहित डेढ सयभन्दा बढी प्रहरी बिग मुभिजमा पुगेको हो । मानव बेचबिखन रोकथाममा आधारित रहेर निर्माण गरिएको चलचित्र हेर्न प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की, उपत्यका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...