काठमाडौं– यतिबेला अभिनेत्री पूजा शर्मा आफ्नो नयाँ फिल्म ‘उपहार’ को प्रमोशनमा खुलेर लागेकी छिन् । पूजाले अहिले आफ्ना सामाजिक सञ्जालमा ‘उपहार’ सँग सम्बन्धित तस्विर तथा भिडियो शेयर गरिरहेकी छिन् । केहि दिनअघि उनले ‘उपहार’ को ‘कहिले वार बिर्सन्छु’ बोलको गीतको भिडियो शेयर गरेकी थिइन् । हिजो सोमवार भने उनले ‘उपहार’ कै बारेमा सञ्चारकर्मीहरुसँग कुराकानी गरेकी थिइन् । कुराकानीको क्रममा पूजाले फिल्म राम्रो बनेकोमात्र सुनाइनन् यो फिल्म किन हेर्ने बारेमा समेत प्रकाश पारिन् । सञ्चारकर्मीको विभिन्न प्रश्नको उत्तर बढो सावधानीका साथ दिइरहेकी पूजालाई जब विवाहको कुरा सोधियो, उनले अलि अप्ठ्यारो मानिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...