महिला दिवसका अवसरमा सात महिला चलचित्रकर्मी सम्मानित

March 7, 2024 at 04:19 AM

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माद्वारा नेपाली चलचित्रमा योगदान पुर्याएका महिला चलचित्रकर्मीलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल, रंग पत्रकार शारदा थापा छन् । सम्मानित हुनेलाई जनही […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...