हामी छौं बनाउँदै सलिना र आर्यन

March 7, 2024 at 05:59 AM
1 min read

काठमाडौं । निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने भएकी छन् । यो डकुड्रामामा उनीहरुको नै मुख्य भुमिका रहनेछ । डकुड्रामाको निर्देशन कसले गर्ने भनेर टुंगो लागिसकेको छैन । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने डकुड्रामामा नाम चलेका निर्देशक नै लिने तयारी सलिनाको छ । उनी र आर्यन […]

The post हामी छौं बनाउँदै सलिना र आर्यन appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...