काठमाडौं– प्रतीक्षित नेपाली फिल्म ‘रङ्गेली’ को प्रीमियर शो बुधवार राति काठमाडौंको कमलपोखरीस्थित बीग मुभिजमा आयोजना गरिएको छ । प्रीमियर शोमा फिल्मका दुई प्रमुख कलाकार दयाहाङ राई र मिरुना मगर आकर्षणको केन्द्रमा रहे । दयाहाङ र मिरुना यही प्रीमियरका लागि रातारात रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए । त्यहाँ नयाँ नेपाली फिल्म ‘घर ज्वाईं’ को छायाङ्कनमा रहेका कलाकारद्वय राई तथा मगरसँगै छायाँकार सुशन प्रजापति पनि प्रीमियरका लागि रुकुमबाट काठमाडौं आएका थिए । दया र मिरुनाले यो फिल्मलाई आफ्नो करियरकै लागि कोशेढुङ्गा सावित हुने बताउँदै आएका छन् । प्रीमियरपछि फिल्ममा दयाहाङको ग्याङस्टर चरित्र तथा मिरुनाको अप्रत्याशित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...