काठमाडौं– विश्वमा झैँ नेपालमा पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को लोकप्रियता बढ्दो छ । यो प्रविधिको प्रयोग अब फिल्ममा पनि हुन थालेको छ । आगामी चैत ९ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘महाजात्रा’ का प्रमुख तीन कलाकार विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको एआई क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । यी कलाकारलाई फिल्मको कथावस्तुसँग सुहाउने गरी पैसा र सुन मोहमा रमाएको देखाइएको छ । षट्कोण आट्र्सको निर्माण गरेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...