‘सतीदेवी’ हेरेर रुँदै निस्किए दर्शक

March 7, 2024 at 08:45 AM

दमौली– मध्य नेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डेले नेपाली फिल्म ‘सतीदेवी’ लाई सम्पूर्ण रुपले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । लक्ष्मण सुवेदी लिखित, निर्मित तथा निर्देशित ‘सतीदेवी’ को बुधवार दमौलीको क्युएफएक्स सिनेमामा विशेष प्रदर्शनका प्रमुख अथिति मेयर पाण्डेले मौलिक कथामा निर्माण गरिएको तथा सार्वजनिक प्रदर्शन अगावै देश–विदेशमा चर्चामा रहेको फिल्मलाई सबैले साथ दिनुपर्ने धारणा राखे । ‘हाम्रो मध्य नेपाल नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मले निकै तारिफ पाइरहेको छ । देशको मौलिक कला, संस्कृति तथा कथालाई फिल्मको माध्यमबाट विश्वसामु पुर्यायाउनु निकै सह्रानीय कार्य हो । आफ्नो माटोको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...