अभिनयमा डेब्यु गर्दै शोभितकी छोरी सलिना, आर्यन साथ देखिदै

March 8, 2024 at 07:58 AM

निर्देशक तथा कलाकार शोभित बस्नेतकी छोरी सलिना बस्नेत अब अभिनयमा देखिने भएकी छिन् । अष्ट्रेलिया बस्दै आएकी सलिना सामाजिक संजालमा निकै लोकप्रिय रहेकी छिन्। डकुड्रामा सिरिज ‘हामी छौं’ बाट उनले अभिनयमा डेब्यू गर्न लागेकी हुन् । बाल कलाकारको रुपमा उनलाई केहि चलचित्रमा दर्शकले देखेका थिए। सलिनाको नै निर्माण रहने डकुड्रामाका लागी बैशाखमा सलिना नेपाल आउदैछिन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...