‘बोक्सीको घर’को टिजर सार्वजनिक

March 8, 2024 at 10:46 AM
1 min read

काठमाडौँ-  फिल्म ‘बोक्सीको घर’को टिजर सार्वजनिक भएकाे छ। ओएसआर डिजिटल युट्युब च्यानलबाट शुक्रबार फिल्मको टिजर सार्वजनिक गरिएको हो। सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्म आगामी वैशाख १४ गते प्रदर्शन हुनेछ। अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा रहेकाे फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायत कलाकारको अभिनय छ। केकी अधिकारी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...