जेठ १० मा ‘दान्भी’ आउँदै

March 8, 2024 at 10:18 AM
1 min read

काठमाडौँ- फिल्म ‘दान्भी’ आगामी जेठ १० मा प्रदर्शन हुने भएको छ। महाशिवरात्री तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन्। रुपेश तामाङको निर्देशनमा बनेको फिल्म एक्सन जनरामा बनेको छ। फिल्ममा रविना थापा मगरको कथा र संजोग रानाको पटकथा तथा संवाद छ। फिल्ममा अभिनेत्री पूजा शर्मा एक्सन भूमिकामा देखिनेछिन्। फिल्ममा अन्य कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...