काठमाडौं– हिन्दु धर्मालम्बीहरुले आज फागुन २५ गते शुक्रवार महाशिवरात्रि पर्व धुमधामका साथ मनाइरहेको छन् । देश–विदेशमा रहेका हिन्दुहरुका लागि आजको दिन विशेष रहेको छ । आज विभिन्न स्थानका शिवालयहरुमा बिहानैदेखि भक्तजनहरुको भिडभाड रहेको छ । यहि क्रममा अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो शिव–अवतारको तस्विर पुनः एक पटक सामाजिक सञ्जालमा शेयर गर्दै महाशिवरात्रिको शुभकामना दिएकी छिन् । उनको उक्त तस्विर उनले एक वर्ष अगाडि पनि शेयर गरिसकेकी छिन् । जसमा उनले आफ्नो महादेवको निलकण्ठ रुप धारण गरेको समयको महादेव अवतारमा देखिएकी छिन् । त्रिशुल बोकेर, गलामा रुधाक्ष माला र सर्प भिरेको, कपाललाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...