
काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले प्रेमी सम्भव सिरोहियासँग लगनगाँठो कस्ने भएकी छन् । श्रृंखला र सम्भवले यही मंसिर २८ गते विवाह गर्न लागेका हुन् । श्रृंखला र सम्भव करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग आफ्नो अफेयरको बारेमा सार्वजनिक गरेकी थिइन् । उनीहरुको विवाह हायात होटलमा […]

No comments yet. Be the first to comment!
Loading comments...