अगस्त्य: दोश्रो सातामा पनि उस्तै क्रेज

March 9, 2024 at 06:11 AM

निर्देशक सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र ‘अगस्त्य च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार गरेको बताइएको छ । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...