‘उपहार’को उत्साहजनक ओपनिङ

March 10, 2024 at 05:22 AM

काठमाडौं। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘उपहार’ले उत्साहजनक व्यापारको सुरूवात गरेको छ । रिलिजको पहिलो दुबै दिन बिदाको फाइदा उठाएको फिल्मले शनिबार देशभरका हलमा ८० प्रतिशत माथिको अकुपेन्सी कायम गरेको निर्माण टिमले बताएको छ । शनिबार देशभरका अधिकांश हल दिनभर हाउसफूल रहे । राजधानीका सिभिल मल, अष्टनारायण हल, एफक्यूब, लबिम मल, बिग मुभीज बिएसआर लोत्से […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...