मल्लिकासँग आर्यनले कसे अनस्कृन लगनगाँठो !

March 10, 2024 at 05:00 AM

काठमाडौं । गायिका मल्लिका कार्कीको नयाँ गीत ‘गाजले’को भिडियो शनिबार सार्वजनिक भएको छ । गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत छ । राजन इशानको एरेन्ज रहेको गीतमा श्याम श्वेत रसाइलीको मिक्सिङ छ । गीत म्यूजिक क्लाउड स्टुडियो कमलादीमा रेकर्ड गरिएको हो । डान्सिङ नम्बरको गीतमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...