हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईलाई

November 28, 2023 at 05:07 AM
हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईलाई

काठमाडौँ । हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईले हात पार्नुभएको छ । सोमवार साँझ सम्पन्न ग्राण्ड फिनालेमा खोटाङका राईले उपाधिसँगै १० लाख रुपैयाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गर्नुभयो । उपविजेता विश्व मगरले ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो । कार्यक्रममा बोल्दै अभिनेत्री प्रियंका कार्कीले आफूलाई शोमा सुहाउँदैन, गर्न सक्दैन भन्ने टिकाटिप्पणी आएपनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...