दमौलीमा ‘सतीदेवी’को विशेष प्रदर्शन

March 10, 2024 at 07:43 AM

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित ‘सतीदेवी’को विशेष प्रदर्शन गरिएको छ। दमौलीको क्यूएफएक्स सिनेमामा गरिएको विशेष प्रदर्शनीमा मध्यनेपाल नगरपालिका, लम्जुङका नगर प्रमुख रमेशकुमार पाण्डे, मध्यनेपाल नगरपालीका वडा नं ५ का अध्यक्ष ओमवीर गुरुङ, वडा नं ३ का अध्यक्ष केशव न्यौपाने, वडा नं ४ का अध्यक्ष रामबहादुर श्रेष्ठ, वडा नं ७ का अध्यक्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...