चर्चित ब्यान्ड ‘नेपथ्य’ ईलाममा गुञ्जिने

March 10, 2024 at 07:05 AM

चर्चित ब्यान्ड नेपथ्य ईलाममा गुञ्जिने भएको छ। सूर्योदय नगरपालिकाको करफोकस्थित सल्लाघारी पाखामा चैत ३ गते शनिबार नेपथ्यले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउने भएको हो। यो मैदानमा बर्सेनि राष्ट्रिय स्तरकै फुटबल प्रतियोगिता समेत आयोजना हुँदै आएको छ । ‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एक पटक आफूलाई प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...