धर्मेन्द्रले अभिनेत्रीलाई फ्लर्ट गरेपछि अभिनेत्रीले रिसले थप्पड हानेकी थिइन्

November 27, 2023 at 11:05 AM
धर्मेन्द्रले अभिनेत्रीलाई फ्लर्ट गरेपछि अभिनेत्रीले रिसले थप्पड हानेकी थिइन्

एजेन्सी । बलिउड सुपरस्टार धर्मेन्द्रले सानै उमेरमा आफ्नो करियर सुरु गरेका थिए । उनी आफ्नो समयको सबैभन्दा सुन्दर स्टारहरू मध्ये एक मानिन्थे । उनको आकर्षण र व्यक्तित्व आज पनि बेजोड छ । उनको प्रोफेसनल लाइफ र फिल्मको धेरै चर्चा भयो तर सबैभन्दा धेरै हेडलाइन्स लिने कुरा उनको पर्सनल लाइफ थियो । उनको स्वभाव अलि रोमान्टिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...