काठमाडौं– फिल्म निर्देशक यादव खरेललाई नेपाल चलचित्र निर्देशक समाजले दीर्घ साधना सम्मान अर्पण गरेको छ । समाजको १६ औं वार्षिक साधारणसभाको अवसर पारेर आइतवार राजधानीमा निर्देशक खरेलसहित विभिन्न फिल्मकर्मीलाई सम्मान गरेको हो । समाजले आयोजना गरेको चलचित्र स्रष्टा सम्मान–२०८० समारोहमा गीतकार तथा फिल्म निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरेको हो । निर्देशक खरेल भने स्वास्थ्यका कारण कार्यक्रममा अनुपस्थित भएपछि उनका प्रतिनिधिले सम्मानपत्र ग्रहण गरे । समारोहमा नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’ का निर्देशक प्रेमबहादुर बस्न्यातलाई हिरासिंह खत्री स्मृति सम्मान, निर्देशक आकाश अधिकारी, दिनेश डीसी तथा सम्झना उप्रेती रौनियारलाई स्रष्टा सर्जक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...