‘वर्ष निर्देशक’ बने रामबाबु गुरुङ र सुजित बिडारी

March 11, 2024 at 02:25 AM
1 min read

काठमाडौँ- रामबाबु गुरुङ र सुजित बिडारी नेपाली फिल्मका ‘वर्ष निर्देशक’ घोषित भएका छन्। चलचित्र निर्देशक समाजको १६ औं वार्षिक साधारणसभामा दुई निर्देशकलाई वर्ष निर्देशक घोषणा गरिएको हो। गुरुङले ‘कबड्डी ४’बिडारीले ‘ऐना झ्यालको पुतली’ निर्देशन गरेका थिए। ‘कबड्डी ४’ गत वर्षकै सबैभन्दा बढी कमाउने फिल्म हो भने ‘ऐना झ्यालको पुतली’समीक्षात्मक रूपमा अब्बल फिल्म हो। ‘ऐना झ्यालको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...