धिरजको चलचित्र खेल्न अस्ट्रेलियाका युवतीको हानथाप, दुई सय १६ जनाले दिए आवेदन

March 11, 2024 at 05:28 AM
1 min read

काठमाडौं। अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गर्ने नेपाली चलचित्रमा अभिनय गर्नको लागि दुई सय १६ अस्ट्रेलियन युवतीहरूले आवेदन दिएका छन् । अनिल योञ्जनले निर्देशक गर्न लागेको चलचित्र ‘रुमानी रङ्ग’को लागि अस्ट्रेलियामा विदेशी कलाकारको ‘कास्टिङ कल’ गरिएको थियो । यसमार्फत दोस्रो लिड-लेडीको लागि अस्ट्रेलियाली अभिनेत्री छनोट गर्न लागिएको बताइएको छ । अडिसनका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...