‘रङ्गेली’को लम्बाई २१ मिनेट घटाइयो

March 11, 2024 at 07:56 AM

प्रदर्शनरत फिल्म ’रङ्गेली’को पुनः सम्पादन गरी लम्बाई घटाइएको छ । यसअघि २ घण्टा ५१ मिनेट लम्बाई सहित हलमा रिलिज भएको यो फिल्म सोमबार बिहानैदेखि २ घण्टा ३० मिनेट लम्बाइमा प्रदर्शन हुनेछ । निर्देशक अर्जुन सुवेदीले दर्शकको चाहना अनुरूप नै फिल्म लम्बाई घटाइएको बताए । “दर्शकको राम्रो प्रतिक्रियाको बाबजुद चलचित्र केही लामो भएको महसुस भएको प्रतिक्रिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...