फिल्म रङ्गेली : मजबुत कथावस्तुमा फितलो प्रस्तुति

March 11, 2024 at 09:51 AM
1 min read

काठमाडौँ- शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक फिल्म रङ्गेली अहिले प्रदर्शनमा छ। निर्देशक अर्जुन सुवेदीद्वारा निर्देशित रङ्गेली यही फागुन २५ गते रिलिजमा आएको हो। ‘ग्याङस्टर’ श्रेणीमा पर्ने यस फिल्ममा प्रमुख कलाकारहरू दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रूपेश झा, सुन्दर धिताल छन्। फिल्म केन्द्रीय पात्रहरू विजय, भगवान् दादा र जुनकिरीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...