योगेशकाजी र शान्तिश्री फूलमाया कान्छी

March 11, 2024 at 08:56 AM
1 min read

काठमाडौं । गायक एवं संगीतकार योगेशकाजी शाह र गायिका शान्तिश्री परियारको स्वरमा ‘फूलमाया कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, संगीत रहेको गीतमा योगेशकाजी शाहको संगीत संयोजन रहेको छ । भिडियोमा प्रकाश सपुत र सनिसा भट्टराई फिचर्ड छन् । सुनिल विक निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन छ ।

The post योगेशकाजी र शान्तिश्री फूलमाया कान्छी appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...