राजेश हमालले केपी ओलीसँग संवाद गर्ने 

March 11, 2024 at 09:07 AM

काठमाडौं। अभिनेता राजेश हमालले पूर्व प्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करणमा फिल्मका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा सेसनमा दिग्गज नेता र अभिनेता संवाद गर्ने भएका हुन् ।  सिनेमा संवाद शीर्षकमा हुने छलफल उद्घाटनको दोस्रो दिन अर्थात् शुक्रवार ११ बजेदेखि सुरु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...