सुर्खेत- फागुन २३ गतेदेखि प्रारम्भ भएको ‘दोश्रो कर्णाली चलचित्र कार्यशाला–२०८०’ कर्णालीको सुर्खेतमा सम्पन्न भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको मास्टर क्लाससमेत रहेको कार्यशाला उनले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सम्पन्न भएको हो । केवी इन्टरटेनमेन्टको आयोजना तथा चलचित्र विकास बोर्डको सह-आयोजनामा भएको यो कार्यशाला २३ फागुनबाट २८ फागुनसम्म सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग लिएका थिए । कार्यशालामा आफ्नो भनाई राख्ने क्रममा बोर्ड अध्यक्ष भुवन केसीले भने- ‘हरेक क्षेत्रमा हरेकले स्ट्रगल गर्छन् र केही समयपछि उनीहरु अर्को क्षेत्रमा लाग्छन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...