सलोमा जोडीको ‘क्युट प्रेग्नेन्सी’ सुट (६ तस्बिर)

March 13, 2024 at 09:05 AM

अभिनेता सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसीले प्रेग्नेन्सी फोटोसुट गराएका छन् । सलोमा जोडीले बुधबार सामाजिक सञ्जाल मार्फत माता पिता बन्ने खुसीयालीको तस्बिहरु सेयर गरेका हुन् । ‘नयाँ अध्याय सुरु’, फोटो सेयर गर्दै सलोन लेख्छन् । तस्बिरमा करिश्माको ‘बेबी बम्प’ देख्न सकिन्छ । जिन्स पहिरनमा यी दुई जोडी रोमान्टिक र कुल देखिएका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...