ओटीटीमा ‘नेपाली फिक्सन’

March 13, 2024 at 10:50 AM
1 min read

काठमाडौँ- ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्मा फिल्म ‘नेपाली फिक्सन’ सार्वजनिक भएको छ। देवेन्द्र खत्रीले निर्देशन गरेको फिल्म कमेडी जनरामा बनेको छ। फिल्म एकजना ग्याङ्स्टारलाई लागू औषधको सामान पुर्‍याउन गएका दुई पात्रबीच हिस्सा बाँडफाँडमा उत्पन्न हुने मनमुटाव र अन्तरद्वन्द्वमा आधारित छ। फिल्ममा संजोग रसाइली, रुजा राउत, विमल पुरी, सुप्रज्ञा शर्मा, रुपेश दाहाललगायत कलाकारको अभिनय छ। फिल्म आशिष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...