‘महाजात्रा’को हाइप उच्च – दर्शकका लागि प्रतिक्षित

March 14, 2024 at 09:42 AM

चैत्र ९ गते रिलिज तयारी गरेको चलचित्र ‘महाजात्रा’ यतिबेला चर्चामा छ। चलचित्र निर्माण टिमले दर्शकको ध्यान केन्द्रित गर्दै केही दिनदेखी मुख्य शहरहरुमा ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ पनि गरिरहेको छ। यसैले गर्दा पनि दर्शको लागि यो चलचित्र यो वर्षकै प्रतिक्षित बनेको हो। यतिबेला चलचित्र युनिट पूर्वी नेपालमा विभिन्न कार्यक्रम गर्दैछ। पूर्वी नेपालका अधिकांश प्रदर्शकहरु तथा दर्शकले यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...