जेठ २५ मा साम्राज्ञी र निश्चलको ‘लन्डन टु पेरिस’

March 14, 2024 at 09:12 AM

निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ । निर्देशक लामिछानेले बिहीवार चलचित्रको पोस्टर सार्वजनिक गर्दै चलचित्र रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन् । अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्काको मुख्य भूमिका रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...