‘लन्डन टु पेरिस’ जेठ २५ मा प्रदर्शन

March 14, 2024 at 10:06 AM
1 min read

काठमाडौँ- फिल्म ‘लन्डन टु पेरिस’ जेठ २५ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले बिहीबार पोस्टर सार्वजनिक गर्दै जेठ २५ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। पोस्टरमा फिल्मका कलाकार अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्कालाई रोमान्टिक मोडमा देख्न सकिन्छ। प्रेमकथामा आधारित फिल्ममा साम्राज्ञी र निश्चलसहित कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...