साम्राज्ञी अभिनीत ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने

March 14, 2024 at 08:21 AM

काठमाडौँ। नेपाली चलचित्र ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुने भएको छ। घनश्याम लामिछानेले निर्देशन गरेको यो चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धी लगायतको प्रमुख अभिनय रहेको छ। यस चलचित्रबाट निश्चल र गरिमाले डेब्यु गरेका हुन्। रिलिज मितिसँगै यसको पोस्टर सार्वजनिक गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...