‘दयारानी’काे ‍अन्तर्राष्ट्रिय अधिकार बिक्री

November 30, 2023 at 11:55 AM
1 min read

काठमाडौँ- फिल्म ‘दयारानी’ काे अन्तर्राष्ट्रिय अधिकार बिक्री भएको छ। फिल्मको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको हो। बुधबार (हिजो) निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच लिखित सम्झौता भएको थियो। अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यू गरेका हुन्। फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन मुख्य भूमिकामा छन्। अन्य कलाकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...