काठमाडौं– अघिल्लो शुक्रवार अर्थात फागुन २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रङ्गेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि शो प्राप्त भएका छन् । फिल्म महोत्सवले हल रिजर्भ गरेका कारण देशकै ठूलो मल्टिप्लेक्स चेनको काठमाडौं उपत्यकाका हलहरूमा भने केही कम शो रहेका छन् । ‘पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो । नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनु भएको महसुस गरेँ । चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो । म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...