दोश्रो सातामा ‘उपहार’ र ‘रङ्गेली’

March 15, 2024 at 10:56 AM

रंगखबर, काठमाडौँ: गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएका फिल्महरु ‘उपहार’  र रङ्गेली दोस्रो सातामा प्रवेश गरेका छन । दोस्रो सातामा पनि फिल्महरुले दर्शकको अभाव भोग्नु परेको छैन । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि दुवै फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेका हुन्  । ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...